Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

  • काठमाडौं । उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरमा लगाएको निषेधाज्ञा र कर्फ्यू हटेको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनपछि नेपाली सेनाले दिउसोमा निषेधाज्ञा र रातिको समयमा कर्फ्यू लगाउदै आएकोमा आज बिहान ६ बजेदेखि कर्फ्यु सकिएको छ ।

    AGNI GROUP

    बिहान ६ बजेसम्म कायम रहेको कर्फ्यूको समय सकिएको छ भने अर्को सूचना आएको छैन ।शुक्रबार साँझ जेनजी आन्दोलनको म्यान्डेट अनुसार अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएर शपथ लिएसँगै काठमाडौँको स्थिति सामान्य हुदै गएको देखिएको छ ।

    शनिबार बिहानैदेखि नै उपत्यकाको सडकमा चहलपहल देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij