Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

राष्ट्रपतिलाई सार्बजनिक गर्न रामकुमारी झाँक्रीको माग

राष्ट्रपतिलाई सार्बजनिक गर्न रामकुमारी झाँक्रीको माग

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्बजनिक गर्न माग गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेतृ झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिलाई सार्बजनिक गर्न माग गरेकी हुन् । उनले पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गर्दै राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गर्न आग्रह गरेकी छन् ।

    AGNI GROUP

    साथै नेतृ झाँक्रीले जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्न आग्रह गर्दै सबै समस्याको समाधान संविधानबाटै खोज्नुपर्ने बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij