Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् ।
संविधानको रक्षाका लागि भन्दै उनीहरुले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित काठमाडौँको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij