
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । जेन जीको प्रदर्शनमा सरकारले् दमन गरेको भन्दै गृहमन्त्रीले राजीनामा नदिए फिर्ता बोलाउन पार्टीसँग माग गरेका हुन् ।
जेनजीको आन्दोदन उग्र बनेपछि सभापति शेरबहादुर देउवाले अहिले पार्टीको आमस्मिक बैठक राखेका छन् । जेन जीको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गर्दा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने दर्जानौं घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij