
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै थिए ।
तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।” लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा नख्खु कारागार, ललितपुरमा बन्दी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij