Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट- यो पोष्ट कुन भिपीएनबाट हो ?

देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट- यो पोष्ट कुन भिपीएनबाट हो ?

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् ।

    AGNI GROUP

    बालेनले भनेका छन्- 'यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,' बालेनले लेखेका छन्,'सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!'सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गरेपनि शिर्ष नेताहरुले आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट लगातार पोष्ट गरिरहेपछि आम मानिसमा आक्रोश उत्पन्न भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij