Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

रास्वपापछि राप्रपाले पनि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने

रास्वपापछि राप्रपाले पनि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) को माध्यमबाट रुपन्देही ३ मा उम्मेदवार छनोट गर्ने भएको छ । रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गरायने भएको हो ।

    onlinepatrika
    Arghakhachi
    आज बसेको राप्रपा संसदीय समितिको बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

    पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij