Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पुर्व मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

पुर्व मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

  • काठमाडौँ । अख्तियारले पुर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाई गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन्द्रले अन्त:शुल्क स्टिकर छपाई सम्बन्धी कार्य गराउँदा सोमा संलग्न सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा. बैकुण्ठ अर्याल समेतका १२ जना प्रतिवादी विरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८१ मङ्सिर १३ गतेको फैसलाबाट केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादी लाई सफाई दिएकोले सो फैसला चित्त नबुझी भदौ ८ गते आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij