Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सांसद चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

  • काठमाडौं । नेकपा एसका सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ ।

    images
    images
    images

    चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

    images

    उनी दाङ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए ।

    जाहेरि माथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij