Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

 आज दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

 आज दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुसार २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको छ ।

    images
    images
    images

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij