Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । 

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । 

  • काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र वालिङबीचको खेल बिहान साढे ११ बजेबाट हुनेछ । आर्मी भने दोस्रो जितको खोजीमा हुनेछ ।

    images
    images
    images

    दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह साढे २ बजेबाट बजे सुरु हुनेछ । एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij