Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानमन्त्री कपको सेमिफाइनल खेल्ने सबै टीमको टुङ्गो लाग्यो

प्रधानमन्त्री कपको सेमिफाइनल खेल्ने सबै टीमको टुङ्गो लाग्यो

  • काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब पुगेका छन् ।

    images
    images
    images

    आज (सोमवार) समूह चरणका अन्तिम दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारवटै टीमको टुङ्गो लागेको हो । एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने आर्मी समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

    यस्तै वागगमती समूह बी को विजेता बन्दा पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अब पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन् भने दोस्रो सेमिफाइनल वाग्मती प्रदेश र आर्मीबीच प्रतिष्पर्धा हुनेछ ।

    पहिलो सेमिफाइनल माघ १४ गते र दोस्रो सेमिफाइनल माघ १५ गते हुनेछ । दुवै खेल टीयू मैदानमा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij