ललितपुर । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ।
ललितपुरस्थित गोदावरी का ५१ वर्षीय कम्प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठको कोरोना संक्रमणको कारण सोमबार मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।