Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेमिफाइनलमा पुग्न पुलिसलाई यो खेल जित्नैपर्ने दबाब छ।

सेमिफाइनलमा पुग्न पुलिसलाई यो खेल जित्नैपर्ने दबाब छ।

  •  काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत सोमबार भइरहेको खेलमा सशस्त्र प्रहरी बल–एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २ सय ४१ रनको लक्ष्य दिएको छ।

    images
    images
    images

    प्रदेश–२ का हरिशंकर शाहले सर्वाधिक  ५३ रन जोडे। पुलिसका बलर ललित राजबंशीले र सागर ढकालले दुई विकेट हात पारे। सेमिफाइनलमा पुग्न पुलिसलाई यो खेल जित्नैपर्ने दबाब छ। पहिला ब्याटिङ गरेको एपीएफ ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रनमा समेटियो। एपीएफका सुमित महर्जन  ४६, सुवास खकुरेलले ३८, शरद भेषावकर २४, सन्दीप जोरा २८ र अमर रौटेलाले २६ रन बनाए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij