Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँग भेटघाट, बाइडेनका प्राथमिकताबारे दिए जानकारी

अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँग भेटघाट, बाइडेनका प्राथमिकताबारे दिए जानकारी

  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । बिहीवार अपरान्ह राजदूत बेरी प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    images
    images
    images

    भेटघाटका क्रममा राजदूत बेरीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनका प्राथमिकताका बारेमा छलफल गरेको बताइएको छ ।
    राजदूत बेरीले बाइडेन सरकार नेपाल र अन्य देशहरूसँग साझेदारी गर्दै जलवायु परिवर्तनदेखि लिएर आणविक प्रसार, साइबर वारफेयर, स्वास्थ्य चुनौती जस्तै कोभिड १९ आदि विश्वव्यापी समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको जनाए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij