Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

रोहित पौडेल ३५ रनमा आउट

रोहित पौडेल ३५ रनमा आउट

  • काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ३५ रनमा आउट भएका छन् ।

    images
    images
    images

    उनले ३८ बलमा उनले ३ चौका प्रहार गरे । यसअघि ओपनर आशुतोष घिरैया ८ र अर्जुन साउद २० रनमा आउट भएका थिए ।

    जनकपुरले दिएको १३७ रनको लक्ष्यमा लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij