Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार उनले पदभार ग्रहण गरेका हुन् । सोही क्रममा उनले सीटीईभीटीको प्रमोशन, समृद्धि र यसको गुणस्तरका लागि समर्पित भई अगाडि बढ्ने प्रण गरेका छन् ।

    AGNI GROUP
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट