Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

विद्यार्थीलाई जोत्न सिकाइँदै

विद्यार्थीलाई जोत्न सिकाइँदै

  • तनहुँ । तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गोरु जोत्न सिकाइँदै । नेपालीहरुको परम्परागत शैलीका कला, सीप र संस्कृतिको संरक्षण गर्न विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरेको हो । तस्बिरः सानेबहादुर नेपाली÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij