
Jul 17 2025 | २०८२, साउन १ गते
म्याग्दी । म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशन । बिहीबार रातिदेखि खुर्कोट सबस्टेशनमा जडान भएको ट्रान्सफर्मर चार्ज गर्न सुरु भएको छ । तस्बिर ः– सन्तोष गौतम÷रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij