Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पूर्व मिस नेपाल खतिवडा एनपीएलका लागि खेलाडी खरिद गर्दै

पूर्व मिस नेपाल खतिवडा एनपीएलका लागि खेलाडी खरिद गर्दै

  • काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को अहिले भइरहेको अक्सनमा पूर्व मिस नेपाल शृंखला खतिवडा सहभागी छिन् । उनी काठमाडौं गोर्खाजबाट खेलाडी किनिरहेकी छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौं खरिद गरेको थियो ।

    शृंखला कान्तिपुर मिडिया ग्रुपका एमडी सम्भव सिरोहियाकी श्रीमती हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij