Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई १११ रनको सामान्य लक्ष्य

सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई १११ रनको सामान्य लक्ष्य

  • काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११० रन बनायो ।

    images
    images
    images

    आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा पुलिस वाग्मती प्रदेशसँग पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम पनि वाग्मती प्रदेशसँग पराजित भएको थियो । दुवै टोली वाग्मतीसँग ठूलो अन्तरले पराजित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij