Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

झापा इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

झापा इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

  • काठमाडौं । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हिजो मङ्गलबार आईपीओ निष्कासनका लागि स्वीकृति दिएको हो ।

    images
    images
    images

    कम्पनीले जारी पुँजीको २५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

    images

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij