Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोसिएट्सतर्फ प्रवल जंग पाण्डेको अग्रता, महिला सदस्यमा अभिज्ञा अगाडि

उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोसिएट्सतर्फ प्रवल जंग पाण्डेको अग्रता, महिला सदस्यमा अभिज्ञा अगाडि

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डेले अग्रता कायम गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्म एक हजार २०० मत गणना भइसकेको छ । त्यसमा पाण्डेले ६८५  मत पाएका छन् भने ५०५ मतका साथ ज्योत्स्ना श्रेष्ठ शुब्बाले पछ्याइरहेकी छिन् ।

    AGNI GROUP

    यस्तै, महिला उपाध्यक्षतर्फ अभिज्ञा मल्लले ६४२, जमुना पौडेलले ४६८, शोभा ज्ञवालीले ४९८ र जुना माथेमाले ७१५ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट