Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

डब्ल्यूएचओद्वारा १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घोषणा

डब्ल्यूएचओद्वारा १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घोषणा

  • काठमाडौं । विश्वमा कोरोना भाइरसको कहर जारी छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नोसाप्ताहिक रिपोर्टमा विश्वका १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घाषित गरेको छ ।

    images
    images
    images

    संसारका १३१ देशमा संक्रमणको कम्युनिटी ट्रान्समिशन भइरहेको छ ।अमेरिका, पाकिस्तान, ब्राजिल, यूके, फ्रान्स जस्ता देश यसमा सामेल छन् । भारत भने क्लस्टर्स अफ केसको क्याटेगरीमा छ ।

    विश्वमा जनवरीका यी १८ दिनमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

    ८ जनवरीमा सबैभन्दा धेरै ८ लाख संक्रमित फेला परेका थिए । त्यस्तै १३ जनवरीमा सबैभन्दा धेरै १६ हजार ५३७ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij