Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

ट्याटु खोप्दा हेपाटाइटिस, एचआइभी र क्यान्सरको जोखिम !

ट्याटु खोप्दा हेपाटाइटिस, एचआइभी र क्यान्सरको जोखिम !

  • काठमाडौं । अहिले युवायुवतीमा ट्याटु बनाउने चलन छ । युवायुवतीले आफ्नो विचार वा जोशलाई ट्याटुमार्फत समाजसामु प्रस्तुत गर्छन्, उनीहरूले आफ्नो इच्छाअनुसार शरीरमा ट्याटु बनाउँछन्।

    images
    images
    images

    बारे हालै स्वीडेनको लुन्ड्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ११ हजार ९०५ व्यक्तिमा अध्ययन गरेका थिए । जुन अनुसन्धानमा ट्याटु खोप्ने मानिसहरूमा लिम्फोमा ९एक प्रकारको ब्लड क्यान्सर० हुने जोखिम बढी रहेको पाइएको थियो ।यदि तपाई पनि ट्याटु खोपाउन मन पराउनुहुन्छ भने होसियार हुनुहोस् ।

    images

    ट्याटु बनाउन प्रयोग गरिने मसी र सुईले हेपाटाइटिस बी र सी, एचआइभी र कलेजोको क्यान्सरका साथै, ब्लड क्यान्सरको जोखिम निम्त्याइरहेको विज्ञहरूले बताएका छन् ।

    विगत दुई वर्षभित्र पहिलो पटक ट्याटु खोपाउने व्यक्तिहरूमा लिम्फोमाको जोखिम सबैभन्दा बढी भेटिएकाे थियाे । ट्याटू एक्सपोजरको जोखिम फैलिएको ठूलो बी-सेल लिम्फोमा र फोलिक्युलर लिम्फोमाको लागि उच्चतम थियो।

    ट्याटु मसीमा पोलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन हुन्छ । जब छालामा सुई लगाइन्छ, मसीको ठूलो भाग बाहिर सर्छ। जसले छालासम्बन्धी थुप्रै समस्या निम्त्याउने विज्ञहरू बताउँछन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij