Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक

  • काठमाडौं – बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाएको घोषणा गरको छ । बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो ।

    images
    images
    images

    ५९ वर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन ३० जुन, २०२६ सम्मको लागि सम्झौता गरेको जानकारी दिएको छ ।

    फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खालि रहेका थिए । यसअघि गत शुक्रबार बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij