Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रेस सेन्टरबाट मिलन लिम्बू बर्खास्त

प्रेस सेन्टरबाट मिलन लिम्बू बर्खास्त

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट इलाम २ को उपनिर्वाचनबाट उम्मेदवार बनेपछि मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले बर्खास्त गरेको छ ।

    images
    images
    images

    लिम्बू यसअघि नेकपा (माओवादी केन्द्र) समर्थित पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव थिए । तर, रास्वपाबाट इलाम २ मा उम्मेदवार बनेसँगै उनलाई सेन्टरले कारबाही गरेको हो ।

    लिम्बूले सङ्गठनको नीति र विधानविपरीत गतिविधि गरेकाले कारबही गर्नुपरेको सेन्टरका महासचिव सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij