Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

  • काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बताएकी हुन् ।

    images
    images
    images

    माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने शर्माको भनाई छ ।

    उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् । मन्त्री शर्माले माओवादीको राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij