Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

  • काठमाडौँ । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।

    images
    images
    images

    सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । आगामी २० असोजमा उनले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि ३० दिन पुग्दैछ ।

    नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले असोज २० गते नै विश्वासको मत लिने तयारी भएको जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij