Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका छन् । महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij