Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी

तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी

  • काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिनालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।

    images
    images
    images

    राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्कालका लागि समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको हो । 

    यसैगरी अध्यक्ष थापाले आज नै युवा समाजसेवी दिनेश कुमार शाह (अछाम)लाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij