Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन सरकारको आग्रह

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन सरकारको आग्रह

  • काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन आग्रह गरेको छ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका कर्मचारीलाई पहिलो चरणमा खोप दिने भएकाले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन आग्रह गरेको हो ।

    images

     

    136761226_1073743133114205_3143318126081774283_o.jpg

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij