Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

  • काठमाडौं । नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

    images
    images
    images

    कांग्रेसले उद्धार गरेका व्यक्तिलाई स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग पहल गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार रातिदेखि आएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका ११ जना वेपत्ता भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij