Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमारप्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो ।  साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो । 

    onlinepatrika
    Arghakhachi

    भदौ २ गतेदेखि ६ गतेसम्म निःशुल्क र पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा गर्न लागिएको परिषद्ले जनाएको छ । प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद समेत थप गरिएको छ । साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij