Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

अल्कामा एक्कासी स्वास्थ्यमन्त्रीको छड्के !

अल्कामा एक्कासी स्वास्थ्यमन्त्रीको छड्के !

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले ललितपुरस्थित अल्का अस्पतालमा आकस्मिक अनुगमन गरेका छन् ।

    images
    images
    images

    स्वास्थ्य सेवा विभागको टोली तथा पत्रकारसहित अस्पताल पुगेका मन्त्री बस्नेतले फार्मेसीमा बिक्री वितरण भईरहेको ओैषधीको जाँच गरेका छन् ।

    काभ्रेका कुमार थापाले सञ्चालन गरेको अस्पतालमा मन्त्री बस्नेतले छड्के हानेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij