Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेता विरोध खतिवडा अमेरिका प्रस्थान

नेता विरोध खतिवडा अमेरिका प्रस्थान

  • काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा अमेरिकाको निम्ति दोहा प्रस्थान गरेका छन् । गए राति  खतिवडा अमेरिकातर्फ गएका हुन् ।

    images
    images
    images

    कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट नेता खतिवडा दोहा हुँदै अमेरिका गएका हुन् । खतिवडाकी छोरी तथा पूर्व मीस नेपाल श्रृंखला खतिवडा अमेरिकामा अध्ययनरत छिन् ।

    हार्वर्ड विश्वविद्यालयमा उनी शहरी योजना विषयमा उच्च शिक्षा अध्ययन गरिरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij