Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महावीर पुनको धर्नामा राजेन्द्र लिङ्देनको ऐक्यबद्धता

महावीर पुनको धर्नामा राजेन्द्र लिङ्देनको ऐक्यबद्धता

  • काठमाडौँ । सरकारसँग विभिन्न माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलमा जारी राखेको धर्नामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाएका छन् ।

    images
    images
    images

    पुनको धर्नालाई समर्थन गर्दै उनले आइतवार दिउँसो १२ बजे माइतीघर मण्डलामा जाने बताएका हुन् । अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सहयोग गर्न संघ,स्थानीय र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन निर्माण गनुपर्ने लगायतका विविध माग गर्दै पुन धर्नामा बसेका हुन् ।

    धर्ना शुरू गर्नुपूर्व उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना माग बुझाएका थिए । माग पूरा नगरेसम्म धर्ना जारी राख्ने उनले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij