
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।विश्वकर्माले नेकपा स्थापनाको ७५ दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका बारेमा आज दिउँसो ३ बजे जानकारी दिने बताइएको छ ।
नेकपा स्थापनाको उपलक्ष्यमा जनसभा तथा उत्सव कार्यक्रमहरू गरिने भएको छ । विश्वकर्माले प्रज्ञा भवनमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij