Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

खानेपानी मन्त्री अब्दुल खानको राजीनामा

खानेपानी मन्त्री अब्दुल खानको राजीनामा

  • काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् ।उनी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका छन् । 

    images
    images
    images

    जनमत पार्टीले मन्त्रिपरिषद् पुनर्गठन हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाउनुपर्ने दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij