Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जर्मनीमा गोली प्रहार, ६ जनाको मृत्यु

जर्मनीमा गोली प्रहार, ६ जनाको मृत्यु

  • जर्मनीको उत्तरी सहर ह्यामबर्गमा गोली चलेको छ । स्थानीय चर्चमा भएको गोली प्रहारमा छ जनाको मृत्यु भएको बताइएको छ । उक्त घटनामा सातजना घाइते भएका छन् ।

    images
    images
    images

    बन्दुक प्रहारको घटनामा बन्दुकधारी पनि मारिएको विश्वास आशंका छ ।  बीबीसीका अनुसार आक्रमणको उद्देश्यबारे कुनै खबर बाहिर आएको छैन । उक्त हमला स्थानीय समयअनुसार राति ९ बजे भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij