Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राम बाबु गुरुङको फिल्म 'फुलबारी' आजबाट हलमा

राम बाबु गुरुङको फिल्म 'फुलबारी' आजबाट हलमा

  • काठमाडौं । निर्देशक राम बाबु गुरुङको फिल्म 'फुलबारी' आजबाट प्रदर्शनमा आएको छ  । विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिकामा रहेको फिल्मले  अवकाश प्राप्त शिक्षकको परिवारको उतारचढावको कथा प्रस्तुत गरेको छ। फिल्ममा दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकार पनि प्रमुख भूमिकामा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन् । मनिष ढकाल निर्माता रहेको फिल्ममा  मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij