Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कविताः "पैसाको दौड"

कविताः "पैसाको दौड"

  • "पैसाको दौड"
     
    जताततै पैसा-पैसा,
    पैसैको दौडमा मस्तछौं।
    विवेक सबै बन्धकी राखी,
    पैसै कमाउन व्यस्तछौं ।
     
    सम्बन्ध सारा एकातिर राखी,
    पैसा-पैसा भन्दछौं।
    थुपारेको पैसा छाडी
    कुनबेला जीवन छोड्दछौं।।
     
    कमाउछौं खुब पैसा, देखाउन अरूलाई,
    सम्पती थुपार्न मस्तछौ।
    सम्पती त्यो लाग्नेछैन काम पछी,
    बरु मनको खुसी समेट्न व्यस्त होउँ।।
     
    जताततै पैसा-पैसा,
    पैसैको दौडमा मस्तछौं।
    विवेक सबै बन्धकी राखी,
    पैसै कमाउन व्यस्तछौं ।
    !!!
     
    -महेश्वरी बिष्ट रावल 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij