Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जनमत पार्टीका अब्दुल खानले सम्हालेनन् मन्त्रालय

जनमत पार्टीका अब्दुल खानले सम्हालेनन् मन्त्रालय

  • काठमाडौं । सीके राउत नेतृत्त्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफ्नो मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै सम्हालेका छैनन् ।

    images
    images
    images

    आफूहरुले रोजेको मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालय नपुगेको स्रोतले जानकारी दिए ।  सो पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो ।

    तर आज उनलाई खानेपानी मन्त्रालय तोकिएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै उनी मन्त्रालयमा नगएको स्रोत बताउँछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij