Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

वर्षमान पुन आज स्वदेश फर्किंदै

वर्षमान पुन आज स्वदेश फर्किंदै

  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किने भएका छन्। स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि नेता पुन आज नेपाल फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    चिकित्सकहरूको परामर्शमा उपचारका लागि उनी मंसिर १६ गते चीन गएका थिए। उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जानकारी दिएको छ।

    AGNI GROUP

    वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि चीन गएका थिए।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij