Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

वर्षमान पुन मंगलबार स्वदेश फर्किने

वर्षमान पुन मंगलबार स्वदेश फर्किने

  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् ।  पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij