Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

ढकालको चुनावी खर्च साढे ८ लाख

ढकालको चुनावी खर्च साढे ८ लाख

  • काठमाडाैं । डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकालले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा चुनावमा साढे ८ लाख खर्च भएको उल्लेख गरेका छन् । 

    images
    images
    images

    ढकालले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् । सागरले खर्च विवरण आइतबार निर्वाचन आयोगमा समेत बुझाएको जनाएका छन् ।

    images

    चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालले उल्लेख गरेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij