Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

झापाको ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापाको ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

  • काठमाडौं । झापाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३२ सय ७६ मतले पराजित गर्दै लिङ्देनले विजयी हाँसिल गरेका हुन् ।

    images
    images
    images

    लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गरेका छन् भने गठबन्धनका दलहरुको साथ पाएको कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij