
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । रोल्पामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । यहाँ माओवादी उम्मेदवार वर्षमान पुन अनन्तले ४ हजार ५५७ मतका साथ अग्रता कायमै राखेका हुन् ।
रोल्पामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । यहाँ माओवादी उम्मेदवार वर्षमान पुन अनन्तले ४ हजार ५५७ मतका साथ अग्रता कायमै राखेका हुन् ।
दोस्रोमा रहेका एमाले उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । एमालेभन्दा वर्षमान २ हजार ७११ मतले अगाडि रहेका छन् । तेस्रोमा रहेको राप्रपाले ३९६ मत पाएको छ ।
अहिलेसम्म ७८२ मत बदर भएको छ । प्रदेश सभा (क) मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् । दोस्रोमा रहेका एमाले उम्मेदवारले २५० मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij