Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एमाले कार्यकर्तामाथि आक्रमण

एमाले कार्यकर्तामाथि आक्रमण

  • काठमाडौं । गोरखा- २ मा एमालेका कार्यकर्तामाथि आक्रमण भएको छ । आइतबार राति एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका अब्दुस मिया बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ ।

    images
    images
    images

    आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । गोरखा प्रहरीले घटनामा संलग्न राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताएको छ ।

    यस क्षेत्रमा गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij