Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

आफु विजयी बन्नेमा मन्त्री भुसाल विस्वस्त

आफु विजयी बन्नेमा मन्त्री भुसाल विस्वस्त

  • ललितपुर । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् ।

    images
    images
    images

    चुनावी घरदैलो कार्यक्रममा बोल्दै मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको र यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् ।

    आफुले ललितपुर क्षेत्र नं. ३ का जनाताका लागि राम्रा काम गरेको हुनाले विजयी पक्का रहेको दाबीसमेत गरेकी छन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेष गरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij